विश्व

६ हप्ता युद्धविराम गरे बन्धकहरुलाई रिहाइ गर्ने हमासको सर्त

काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ

पुरा पढ्नुहोस
वर्षा र चट्याङका कारण अफगानिस्तान र पाकिस्तानमा ५७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको

पुरा पढ्नुहोस
घरघरमा पाइपमार्फत ग्यास पुर्‍याउने मोदीको संकल्प

भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार भाजपाले आगामी निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरिरहेको छ । भाजपाले घोषणा पत्रलाई संकल्प पत्र नाम दिएको छ । जसमा विभिन्न योजनाहरु

पुरा पढ्नुहोस
ब्राजिलमा मात्रै वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना खेर नफ्याँक्न आह्वान

काठमाडौं । ब्राजिल जनसंख्याको हिसाबले विश्वमा छैटौं स्थानमा छ । त्यहाँ हरेक वर्ष लगभग २० मिलियन टन खाद्य फोहोर उत्पादन हुँदै आएको छ । तर करिब २ करोड ७० लाख जनता भने खाद्य असुरक्षाको

पुरा पढ्नुहोस
श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप, चुनाव लड्न उम्मेदवारहरूलाई महँगो पर्न सक्ने आंकलन

काठमाडौं । श्रीलंकामा चुनाव लड्नु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई महँगो पर्न सक्छ किनभने मन्त्रिपरिषद्ले सुरक्षा निक्षेप बढाउने प्रस्ताव गरेको थियो । यसै साता मन्त्रिपरिषद्को बैठकले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रपति निर्वाचन ऐन,

पुरा पढ्नुहोस
मोदी सरकार तिहाड जेललाई ग्यास च्याम्बर बनाउन चाहान्छ : संजय सिंह

काठमाडाैं । विपक्षी आम आदमी पार्टीका नेता संजय सिंहले मोदी सरकारले तिहाड जेललाई ग्यास च्याबरमा बदल्न चाहेको बताएका छन् । उनले तीन पटक बहुमतले निर्वाचित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई मोदी सरकार हिटलर शाहीको नियमअनुसार जेलमा

पुरा पढ्नुहोस
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं । गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो । मानवीय सहायता सामग्री आगमन सहज

पुरा पढ्नुहोस
ताइवान भूकम्प अपडेट: ४ को मृत्यु, २६ वटा भवनमा क्षति

काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । भूकम्पमा परेर दर्जनौं घाइते भएका छन् । यो टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको

पुरा पढ्नुहोस
लोकसभा चुनावमा मतदान गर्न युवालाई आयुष्मानको आव्हान

मुम्बई । विश्वका प्रभावशाली व्यक्तिका रुपमा दुईपटक ‘टाइम म्यागाजिन पुरस्कार’ विजेता अभिनेता आयुष्मान खुरानालाई भारतको चुनाव आयोगले आगामी २०२४ को लोकसभा चुनावमा युवालाई मतदान गर्नका लागि आग्रह गर्न नियुक्त गरेको छ । यो अभियानको

पुरा पढ्नुहोस
केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

काठमाडौं । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार

पुरा पढ्नुहोस