विश्व

रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि

पुरा पढ्नुहोस
रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ?

काठमाडौं । रुसमा आम निर्वाचन सम्पन्न भएको छ । अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको

पुरा पढ्नुहोस
दक्षिण कोरियामा पुटिन समर्थक नृत्यांगनाको प्रदर्शन रध्द

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक मानिएकी नर्तक स्वेतलाना जाखारोभाको कोरियामा तय गरिएको ब्याले प्रस्तुति विवादमा परेपछि रद्द गरिएको छ । जाखारोभा बोलशोई ब्यालेको युक्रेनी मूलकी रुसी प्रिन्सिपल हुन् । विशेष गरी मस्को र कीभ

पुरा पढ्नुहोस
प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त

काठमाडौं । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् । उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे । प्यालेस्टाइनमा तत्कालिन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए । त्यसपछि

पुरा पढ्नुहोस
हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् । विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

काठमाडौं । अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट बर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको

पुरा पढ्नुहोस
पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा

काठमाडौं । आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको सपथ लिएका राष्ट्रपति जरदारीले मंगलबार यस्तो घोषणा गरेका हुन्

पुरा पढ्नुहोस
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन्

पुरा पढ्नुहोस
राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ

काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्री समेत देशमा फर्कन सकेका छैनन् । हिंसाका

पुरा पढ्नुहोस
जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

काठमाडौं । मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक

पुरा पढ्नुहोस