विश्व
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका छन् । उनले महिलालाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन
पुरा पढ्नुहोसकाठमाडौं । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामाुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने ,१२ जना आरोही बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति
पुरा पढ्नुहोसकाठमाडौं । इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सार्न प्रवक्ता
पुरा पढ्नुहोसकाठमाडौ । फिलिपिन्समा शनिबार राति ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको
पुरा पढ्नुहोसकाठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म
पुरा पढ्नुहोसकाठमाडौं । भारतको कर्नाटकको राजधानी बेङ्गलोरका १५ वटा विद्यालयमा शक्तिशाली बम विस्फोट गराइदिने धम्कीयुक्त इमेल प्राप्त भएको छ । शुक्रबार बिहान बम विस्फोट गराउने धम्कीको इमेल प्राप्त भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूबीच त्रासको स्थिति सिर्जना
पुरा पढ्नुहोसकाठमाडौं । इराकको पूर्वी दियाला प्रान्तमा स्थानीय सांसदका आफन्तहरू सहित उद्धारकर्ता सवार गाडीमा बम आक्रमण भएको छ । आक्रमणमा परि १० जनाको मृत्यु, थप १४ जना घाइते भएकाे सुरक्षा स्रोतले जानकारी दिएको छ । अम्रानियाह सहर
पुरा पढ्नुहोसकाठमाडाैं । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ। ‘विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतलाई
पुरा पढ्नुहोसकाठमाडौं । चरमपन्थी समूह हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । यसमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६
पुरा पढ्नुहोसकाठमाडौं । गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम
पुरा पढ्नुहोस