शिक्षा

भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद

पुरा पढ्नुहोस
ग्रेस इन्टरनेसनलको ‘द रोड अहेड’ मा क्रिकेटर दीपेन्द्रसिंह ऐरी र हास्यकलाकार मनोज गजुरेलकाे साथ

बागलुङ । एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न

पुरा पढ्नुहोस
गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय सुधार अभियान

विराटनगर । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएको अवस्थालाई ध्यान दिंदै सुधारको अभियान सुरु गरिएको छ ।विराटनगर महानगरपालिका–११ बाट सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरिएको हो ।सामुदायिक

पुरा पढ्नुहोस
पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बीपीका विद्यार्थीको माग

विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन् । आवश्यक

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त केयरभिगर एकेडेमिया सञ्चालनमा

काठमाडौं । युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरभिगरको मागलाई मध्यनजर गर्दै काठमाडौं मै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ । एक दशक भन्दाबढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकहरुबाट अध्ययन अध्यापन

पुरा पढ्नुहोस
अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष

पुरा पढ्नुहोस
साढे ४ करोड भारतीय लगानीमा रामेछापमा योगाश्रम

काठमाडाैं । भारतले रामेछापमा आधुनिक योगाश्रम बनाइदिने भएको छ । रामेछाप नगरपालिकामा मालागिरी शान्ति योगाश्रम बनाउन लागिएको हो । काठमाडौंस्थित भारतीय दूतावासले प्रभावकारी सामुदायिक विकास परियोजनाहरुको अभियानको रुपमा योगाश्रम बनाउन लागिएको जानकारी दिएको छ । उक्त

पुरा पढ्नुहोस
अधिवक्ताको परीक्षामा विभेद गरेको आरोप

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले लिने अधिवक्ता तहको परीक्षामा सहभागी नगराएपछि नेपाल खुला विश्वविद्यालयअन्तर्गत कानुन संकायका विद्यार्थीहरु आक्रोसित भएका छन् । परिषद्ले ३१ औं तहको अधिवक्ताको परीक्षा पुस १३ र १४ गते सञ्चालन गर्दै

पुरा पढ्नुहोस
चन्द्र भण्डारीकाे गुनासाे : हाम्रा विश्वविद्यालय डिप्रेसन र रोगको खानी भए

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विश्वविद्यालय डिप्रेसन र रोगको खानी भएको टिप्पणी गरेका छन् । शुक्रबार संसदको शिक्षा समिति बैठकमा नेपाल विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भण्डारीले उक्त कुरा बताए । उनले

पुरा पढ्नुहोस
एक हजार विद्यार्थीलाई नि:शुल्क एसईई तयारी कक्षा दिँदै एम्बिसन गुरु

काठमाडौं । कक्षा १० मा पढिरहेका एक हजार विद्यार्थीलाई अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नि:शुल्क तयारी कक्षा दिने भएको छ । आफ्नो प्लेटफर्ममार्फत पढ्ने विद्यार्थीको सङ्ख्या एक लाख पुगेको

पुरा पढ्नुहोस