समाज

गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बोलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको

पुरा पढ्नुहोस
नारायणी नदी तर्ने क्रममा डुबेर श्रीमान/श्रीमतीको मृत्यु

काठमाडौं । नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान/श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो । हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको मुहान

पुरा पढ्नुहोस
ढोरपाटनमा करोडौँ रुपैयाँ हिनामिना, मेयरसहितकाे टाेली कारबाहीमा पर्ने उपमेयरकाे चेतावनी

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका उप–प्रमुख धनबहादुर कायत ‘कल्याण’ले बाढीपहिरो पीडितका नाममा आएको रकम हिनामिना भएको विषयलाई उठाएर कारबाहीको चेतावनी दिएका छन् । उप–प्रमुख कायतले आइतबार विज्ञप्ति जारी गरेर बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र पीडितहरूलाई

पुरा पढ्नुहोस
पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका निःशुल्क गर्ने तयारी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार

पुरा पढ्नुहोस
सप्तरीमा एक युवकको शव फेला

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-१ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका-२ का २४ वर्षीय मो.तफेजुल रहेको स्थानीयले जानकारी दिए । रातिमा कुटपिट गरी

पुरा पढ्नुहोस
११ घण्टापछि तल झरे हाइटेन्सन लाइनको पोलमा चढेका युवक

काठमाडाैं । बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन् । मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन् । गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल

पुरा पढ्नुहोस
सडकको काम रोक्न माग गर्दै हाइ भोल्टेज प्रसारण लाइनको पोलमा चढे युवक

माेरङ । मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइ भाेल्टज लाइनको पोलमा चढेका छन् । उनी ४ घण्टादेखि हाइ भाेल्टेज लाइनको पोलमा चढेर बसिरहेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–७

पुरा पढ्नुहोस
जेठ १ गतेदेखि दुई हप्ताका लागि मेलम्चीको पानी वितरण रोकिने

काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द

पुरा पढ्नुहोस
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५६ वर्षीय ओम शाक्य रहेका छन् । शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै १५

पुरा पढ्नुहोस