समाज

ट्राफिक प्रहरीको चेकिङमा १२ जना स्कुल बसका चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र

पुरा पढ्नुहोस
भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर

पुरा पढ्नुहोस
भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाइ

काठमाडौं । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो । ‘भारतबाट आएका दुई जनामा

पुरा पढ्नुहोस
तालिमको क्रममा अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटना

काठमाडौं । बुधबार राति केन्टकीमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ । दुई हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको बताइएको छ । अमेरिकी सेनाकी

पुरा पढ्नुहोस
मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, आजै पुन : वार्ता हुने

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका

पुरा पढ्नुहोस
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो सातादेखि

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा

पुरा पढ्नुहोस
पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । बिहीबार देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहने माैसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा

पुरा पढ्नुहोस
आधा सकियो मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण

काठमाडौं । मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी

पुरा पढ्नुहोस
बौद्धमा ‘भारत–नेपाल कला संगम’ प्रदर्शनी

काठमाडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले काठमाडौंस्थित बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए

पुरा पढ्नुहोस
रामनवमीको अवसरमा मधेसमा सार्वजनिक विदा

काठमाडौं । बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । चैत्र १६ गते बिहीबार भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । रामनवमी जनकपुरधामसहित देशैभर

पुरा पढ्नुहोस