समाज

वनस्थलीमा पनि चल्याे काठमाडाैं महानगरपालिकाकाे डाेजर

काठमाडाैं । अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौं महानगर प्रहरी

पुरा पढ्नुहोस
यी चार स्थानबाट ब्रतालुले पशुपति मन्दिर प्रवेश गर्न पाउने, मूल मन्दिरकाे फाेटाे खिचे नगद जरिवाना

काठमाडाैं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ। पछिल्लो समय सबैका हातमा

पुरा पढ्नुहोस
महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल

काठमाडौं । राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो । अवैध रुपमा

पुरा पढ्नुहोस
दशैँ तिहारलक्षित सेन्साईकाे याेजना : सामान किन्नुहाेस्, उपहार जित्नुहाेस्

काठमाडाैं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैँ तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना

पुरा पढ्नुहोस
तामाकोशी गाउँपालिकाको प्राथमिक विषय : शिक्षा, स्वास्थ्य र कृषि (भिडिओसहित)

दोलखाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट गाउँसभाबाट पारित गरिसकेको छ । गाउँपालिकाले बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ । यतिबेला गाउँपालिका गाउँसभाबाट विनियोजन भएको बजेट कार्यान्वयन कसरी गर्ने भनेर

पुरा पढ्नुहोस
लघुबिमा कम्पनीको लाइसेन्स खुला

काठमाडौं। लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय

पुरा पढ्नुहोस
डाेजर लिएर राहदानी विभागमा मेयर बालेन साह

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिँडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ

पुरा पढ्नुहोस
हिमालयकाे भैरहवामा पहिलो ट्रेनिङ फ्लाइट

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई संचालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि

पुरा पढ्नुहोस
अल्फाबिटामा डाेजर चलाएपछि बालेन साहकाे ‘स्टाटस’ : मैले के बिराएँ ?

काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाउन निर्देशन दिएपछि स्टाटस पोस्ट गरेका छन् । अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँग मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ

पुरा पढ्नुहोस
महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि

पुरा पढ्नुहोस