समाज

लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम

काठमाडौं । मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । गए राती कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा

पुरा पढ्नुहोस
आइतबार गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

पुरा पढ्नुहोस
पाेखराका ठाउँठाउमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पाेखरा । अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय

पुरा पढ्नुहोस
शनिबार देशका धेरै ठाउँमा वर्षाको सम्भावना, प्रदेश १ र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका विभिन्न ठाउँमा मनसुनी वायुसहित स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य

पुरा पढ्नुहोस
भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

चितवन । भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको

पुरा पढ्नुहोस
साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने

काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् । यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुकाे नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेकाे हाे

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति

काठमाडौं । गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् । २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति

पुरा पढ्नुहोस
हत्या गरी ७७ वर्षीया हजुरआमालाई खाल्डोमा पुर्ने नाती पक्राउ

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ । हत्याको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि

पुरा पढ्नुहोस
काठमाडौंमा बिहानैदेखि भारी वर्षा, नदी तटीय क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आह्वान

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह

पुरा पढ्नुहोस
शुक्रबार देशभर यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

पुरा पढ्नुहोस