समाज
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक आइतबार बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख
पुरा पढ्नुहोसकाठमाडाैं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । शनिबार बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौं महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ
पुरा पढ्नुहोसकाठमाडाैं । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । घटनाको विस्तृत
पुरा पढ्नुहोसधादिङ । धादिङमा घाटबाट घर फर्किंदै गरेका मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको
पुरा पढ्नुहोसडाेटी । डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा आमाछोरीमाथि चितुवाले आक्रमण गरेको छ । घरभित्रै पसेर चितुवाले आक्रमण गर्दा आमाछोरी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चितुवाको आक्रमणबाट ४५ वर्षीया पार्वती विक र
पुरा पढ्नुहोसभैरहवा । भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी
पुरा पढ्नुहोसकाठमाडाैं । शनिबार प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
पुरा पढ्नुहोसपाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान
पुरा पढ्नुहोस