समाज

सिसडाेललाई एक साता भित्र दुर्गन्धमुक्त बनाउछाैँ : बालेन साह

काठमाडौं। काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज बिहान उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोल पुग्दा

पुरा पढ्नुहोस
घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडाै‌ं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को

पुरा पढ्नुहोस
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश

पुरा पढ्नुहोस
श्रममन्त्रीले गरे वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै उनले

पुरा पढ्नुहोस
तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि बन्द

काठमाडौं । तारा एयरको पोखरा- जोमसोम-पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ । शुक्रबारदेखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले

पुरा पढ्नुहोस
पर्वतकाे एक विद्यालयमा भारतले बनाइदियाे कम्प्युटर भवन

पर्वत । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका छन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत

पुरा पढ्नुहोस
भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै फर्कियो काठमाडाैं

काठमाडाैं । काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाडाैं फर्किएको छ । बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

खप्तड। राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा

पुरा पढ्नुहोस
घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाै। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी

पुरा पढ्नुहोस
पोखरा–जोमसोम रुटमा सात वर्षमा तारा एयरका दुई ठूला दुर्घटना

बेनी । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ

पुरा पढ्नुहोस