समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडाैं । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

पुरा पढ्नुहोस
स्याङ्जामा जीप दुर्घटना, ४ जनाकाे मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएकाे छ । ग १ ज ७३९९ नम्बरको जीप डाँडाखर्कबाट वालिङ बजारतर्फ गइरहेकाे बताएकाे छ ।

पुरा पढ्नुहोस
जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बझाङ । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

काठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको

पुरा पढ्नुहोस
नेपालमा काराेना भाइरसकाे सक्रिय संक्रमित ५०० भन्दा कम

काठमाडाैं । नेपालमा शुक्रबार कोभिड-१९ को सक्रिय सङ्क्रमित सङ्ख्या ४३८ जना छ । कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार ५०० भन्दा कम पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो

पुरा पढ्नुहोस
बुद्धकृष्णले छेडे नवाैँ पटक जिब्राे (भिडिओसहित)

काठमाडाैं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको

पुरा पढ्नुहोस
नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले

पुरा पढ्नुहोस
सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले शुक्रबार बिहानदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ

पुरा पढ्नुहोस
मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

पुरा पढ्नुहोस