समाज

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चार महिनाकी बालिकाको मृत्यु

काठमाडाैं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकाे प्रहरीले जनाएकाे छ । बालिकाकाे उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएकाे हाे ।

पुरा पढ्नुहोस
२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन पक्राउ

काठमाडौं । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट

पुरा पढ्नुहोस
सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने योजना रहेको छ : गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन् । सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फस्र्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लागेका सशस्त्र

पुरा पढ्नुहोस
भारतबाट धान लिएर आएकाे कन्टेनरभित्र २०० बाेरा चिनी भेटिएपछि…

सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद

पुरा पढ्नुहोस
‘अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक’

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा

पुरा पढ्नुहोस
भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा

पुरा पढ्नुहोस
सेनाले दियाे सशस्त्र प्रहरीलाई राइफलसहित ५९० थान हतियार

काठमाडाैं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन

पुरा पढ्नुहोस
नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन

पुरा पढ्नुहोस
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइएको छ । दोस्रो

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको

पुरा पढ्नुहोस