समाज

टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु भएपछि गाेकर्णेश्वरकाे स्थिति तनावपूर्ण

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि त्यहाँकाे स्थिति तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी तोडफोड गरेका छन् । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत

पुरा पढ्नुहोस
केही ठाउँमा क्षणिक वर्षा हुन सक्ने, तत्काल उपत्यकाकाे प्रदुषण हट्ने सम्भावना छैन

काठमाडाैं । बुधबार देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएकाे छ । कतै-कतै हल्का पानी परेको पनि मौसमविद्ले जनाएका छन् ।

पुरा पढ्नुहोस
मोटरसाइकलमा स्कुल गइरहेका बेला टिप्परकाे ठक्करबाट दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा बुधबार बिहान टिप्परको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८:३० बजे टिपरको

पुरा पढ्नुहोस
देउवा मोदीले उद्घाटन गरेपछि शनिबारदेखि जनकपुरमा रेल चल्ने

काठमाडाैं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो

पुरा पढ्नुहोस
न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

काठमाडाैं। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन

पुरा पढ्नुहोस
चीनद्वारा प्रस्तावित रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय

काठमाडौं । सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले चीन

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

बाँके। बाँकेमा टिप्परको ठक्करबाट मंगलबार एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
हवाई उडान प्रभावित

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।सोमबार

पुरा पढ्नुहोस
हप्तामा २ दिन सार्वजनिक बिदा गर्न आयल निगमकाे प्रस्ताव

काठमाडाैं । जारी रुस युक्रेन युद्धका कारण इन्धनको अभाव तथा मुल्यवृद्धि भइरहेका बेला नेपाल आयल निगमले हप्ताको दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदाको

पुरा पढ्नुहोस
हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । पश्चीमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका

पुरा पढ्नुहोस