समाज

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडाैं । निर्वाचनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

पुरा पढ्नुहोस
भारत-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

काठमाडाैं । भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएकाे छ । गएकाे २५ गते देखि २९ गतेसम्म बैठक बसेकाे थियाे । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर

पुरा पढ्नुहोस
न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

काठमाडाैं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम मंगलबार शुभारभ्भ गर्दै उनले

पुरा पढ्नुहोस
नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडाैं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन

पुरा पढ्नुहोस
नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ : मन्त्री रेग्मी

काठमाडाैं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसाँै शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित

पुरा पढ्नुहोस
नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दाेस्राे बैठक सम्पन्न

काठमाडाैं । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न भएकाे छ । भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश

पुरा पढ्नुहोस
भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा निर्माण गरिएकाे खानेपानी परियाेजनाकाे उद्घाटन गरिएकाे छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा

पुरा पढ्नुहोस
सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । सिन्धुलीकाे बाडेगाउँबाट बेहुली लिएर

पुरा पढ्नुहोस
‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक

पुरा पढ्नुहोस
राेजगारीका लागि खुल्याे मलेसिया

काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति

पुरा पढ्नुहोस