स्वास्थ्य

कोरियन स्किन केयरको दशैँ अफर, हरेक उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडाैं । के तपाईँ छालासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ ? या आफ्नो सुन्दरता बढाउन स्किनसम्बन्धी उपचार गर्ने अस्पतालको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब विशेष छुटकासाथ स्किनसम्बन्धी उपचार गर्ने मौकाको सदुपयोग गर्नुहोस् । कोरियन स्किन

पुरा पढ्नुहोस
थपिए २२७ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् । कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

पुरा पढ्नुहोस
थपिए २ सय ३० जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन

पुरा पढ्नुहोस
कति छन् नेपालमा सक्रिय कोरोना संक्रमित ?

काठमाडाैं । नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर

पुरा पढ्नुहोस
अनुहारमा समस्या छ ? नर्भिकले ३ दिन फ्री केमिकल पिल सञ्चालन गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पिलको सेवा

पुरा पढ्नुहोस
मुगुमा पहिलो पटक पाठेघरकाे सफल शल्यक्रिया

मुगु । मुगुमा पहिलोपटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल

पुरा पढ्नुहोस
थप दुई सय जनामा कोरोना संक्रमित, दुई जनाकाे मृत्यु

काठमाडाैं । देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३ हजार ५३७ जनाको परीक्षण गर्दा

पुरा पढ्नुहोस
सुत्केरी बेथा लागेकाे चार दिनपछि गर्भवतीकाे हवाइ उद्धार

सुर्खेत । चार दिनदेखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर

पुरा पढ्नुहोस
काेराेना संक्रमित तीन जनाकाे मृत्यु, थप २०६ जनामा संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएकाे छ । थप तीन जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या १२ हजार पाँच जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या

पुरा पढ्नुहोस
थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन

पुरा पढ्नुहोस