हुलाक अपडेट

४ हजार सैन्य पदका लागि दरखास्त खुल्यो (सूचनासहित)

काठमाडाैं । जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।​ जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ

पुरा पढ्नुहोस
नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

काठमाडाैं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को बिहीबार हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा

पुरा पढ्नुहोस
ठेकेदारले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने, के छन् अन्य प्रावधान (सूचीसहित)

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ । बुधबार बसेको आयोगको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई

पुरा पढ्नुहोस
चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले निर्णय लिन्छ : संयाेजक आहुती

काठमाडाैं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चूनावमा जनतामाझ जाने कुरा

पुरा पढ्नुहोस
एमालेले माग्याे मुख्यमन्त्री केसीको राजीनामा

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान

पुरा पढ्नुहोस
लाेभिपापी गठबन्धनले एमालेलाई जित्न सक्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएकाे कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा

पुरा पढ्नुहोस
माओवादी र समाजवादीले एकमात्र सिट जिते भने पनि सबै सम्पति दिन्छु : दुर्गा प्रसाई

काठमाडाैं । व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा आफ्नै लगानीमा निर्माण भएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट

पुरा पढ्नुहोस
नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२÷३३÷११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले

पुरा पढ्नुहोस
भरतपुर महानगर प्रमुखमा फेरि माओवादीको दाबी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसँग कुराकानी

पुरा पढ्नुहोस
केही ठाउँमा क्षणिक वर्षा हुन सक्ने, तत्काल उपत्यकाकाे प्रदुषण हट्ने सम्भावना छैन

काठमाडाैं । बुधबार देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएकाे छ । कतै-कतै हल्का पानी परेको पनि मौसमविद्ले जनाएका छन् ।

पुरा पढ्नुहोस