हुलाक अपडेट

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि,

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने कमल थापाको दाबी

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले

पुरा पढ्नुहोस
हत्या गरी फालेको आरोपमा दुई पक्राउ

कैलाली । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र

पुरा पढ्नुहोस
फोहोर ब्यवस्थापन गर्न सरकारले उठायो यस्तो कदम

काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर

पुरा पढ्नुहोस
सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

बझाङ । सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत

पुरा पढ्नुहोस
ताप्लेजुङ सदरमुकाममा आगलागी, वृद्धाकाे मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीमा परी एक जनाकाे मृत्यु भएकाे छ । मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको मृत्यु भएकाे

पुरा पढ्नुहोस
भ्रष्ट्राचार राेक्न लिङ्देनकाे उपाय, उम्मेदवारलाई मन्दिरमा कसम खुवाउने !

माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा बिहीबार आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा उनले यस्ताे बताएका हुन्

पुरा पढ्नुहोस
‘म्यादी प्रहरी माग गरिएको छैन’

काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै

पुरा पढ्नुहोस
तिब्बतको स्वतन्त्रता माग गर्दै राष्ट्रसंघलाई पत्र, अन्यथा पतनकाे दिनगन्ती गर्न चीनलाई चेतावनी

काठमाडाैं । नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवबद्धता जनाएकाे छ । ‘६३औँ टिबेटन अपराइजिङ डे’ का अवसरमा बिहिबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेखी तिब्बतियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएका

पुरा पढ्नुहोस
मतगणनामा सहजता ल्याउन मतपत्रमा हरियो रंगको चुनाव चिह्न : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तीक चिन्ह एउटै हुँदा मतगणनामा

पुरा पढ्नुहोस