हुलाक अपडेट

ट्रककाे ठक्करबाट महिलाकाे मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देनको पक्षमा रेखा थापा

काठमाडौं । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा

पुरा पढ्नुहोस
कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा ( घोषणापत्रसहित)

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणाका

पुरा पढ्नुहोस
सर्वाेच्चकाे फुलकाेर्ट बैठक, गोलाप्रथा प्रक्रियाबारे निर्णय हुने

काठमाडाैं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बिहीबार बस्ने भएकाे छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो । बिहीबारकाे बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय

पुरा पढ्नुहोस
पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता !

सुनसरी । अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो

पुरा पढ्नुहोस
राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष, धवलशमशेर महामन्त्री !

काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिने भएकाे छ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् । उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन

पुरा पढ्नुहोस
फेरियाे साइबर सेनाको नाम, अब साइबर सर्कल

काठमाडौं । साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो । एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को

पुरा पढ्नुहोस
संशोधनबिना एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने

पुरा पढ्नुहोस