हुलाक अपडेट

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा । नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्‍याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ । ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले

पुरा पढ्नुहोस
हेर्न नमिल्ने इजलासमै लम्बोदर न्यौपानेको मुद्दा

काठमाडौँ । आर्थिक विवाद र अनियमिततामा मुछिएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण, घुस, किर्ते लगायतको मुद्दा हेर्न नमिल्ने इजलासमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद

पुरा पढ्नुहोस
पदाधिकारी बैठकका लागि प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज ४ बजे बस्ने गरी बैठक बोलाएको ‘प्रचण्ड’ सचिवालयले जनाएको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको किचलो, १६

पुरा पढ्नुहोस
विद्या भण्डारीको निवासमै गएर राष्ट्रपति नबन्न भनेको थिएँ – शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् । जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले

पुरा पढ्नुहोस
रञ्जिताले जवाफ नदिएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाको समर्थन

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी छैनन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष श्रेष्ठले

पुरा पढ्नुहोस
हात्तीको आक्रमण: कोशीमा दुई दशकमा ९७ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि

पुरा पढ्नुहोस
बागमतीका तीन मन्त्रीको शपथ ग्रहण स्थगित

काठमाडौँ । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौँ ।  दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी अनुसार राती करिब

पुरा पढ्नुहोस
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो । पछि उनीहरूमा

पुरा पढ्नुहोस
राष्ट्रियसभामा प्रधानमन्त्रीको आजको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति

पुरा पढ्नुहोस