हुलाक अपडेट
काठमाडौं । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान थालेका छन् । घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाव दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता
पुरा पढ्नुहोसकाठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ । सिंहदरवारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो । बैठकमा
पुरा पढ्नुहोसकाठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच एकता घोषणा भएको छ। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो। दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव
पुरा पढ्नुहोसकाठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ । उच्च अदालत
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे
पुरा पढ्नुहोसकाठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत कर्मचारीहरू एक सातादेखि निरन्तर आन्दोलनमा छन्। उनीहरूले निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता कुमारी चौधरीका सल्लाहकार अनिल भगतले आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका छन्। गत शुक्रबारदेखि न्यायको
पुरा पढ्नुहोसकाठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् । बिहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले पार्टीभित्र व्यापक अन्तरसंघर्ष आवश्यक रहेको
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी-नारायणगोपाल चोक-कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार सिंहदरवारमा बसेको संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले
पुरा पढ्नुहोसकाठमाडौँ । पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५
पुरा पढ्नुहोस