हुलाक मनोरंजन

ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेका कारण ब्रेकअप !

काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेका कारण ब्रेकअप गरेकी खुलासा गरेकी छन् । अभिनेत्री जाह्नवीले ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा यस्तो खुलासा गरेकी हुन् । करण जोहरको यस एपिसोडमा

पुरा पढ्नुहोस
ललित मोदीसँग सम्बन्धमा रहेको चर्चापछि सुस्मिता सेनले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं । मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनले ललित मोदीसँग सम्बन्धमा रहेको विषयमा आफ्नो मौनता तोड्दै यस सम्बन्धमा पर्याप्त स्पष्टीकरण दिइसकेको बताएकी छन् । सुस्मिता सेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म अहिले खुसी छु

पुरा पढ्नुहोस
‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन

मुम्बई । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ । यो

पुरा पढ्नुहोस
‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

मुम्बई । सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले

पुरा पढ्नुहोस
सुशान्त मृत्यु प्रकरण : रिया र उनका भाइसहित ३५ जनाविरूद्ध उजुरी दर्ता

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अनुसन्धान जारी राखेको छ । बुधबार सुशान्तसँग जोडिएको लागुऔषधको विषयमा एनसीबीले ३५ आरोपीविरुद्ध अदालतमा उजुरी दायर गरेको छ । आरोपपत्रअनुसार सुशान्तकी प्रेमिका

पुरा पढ्नुहोस
धनुषकाे पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक

काठमाडाैं । दक्षिण भारतीय अभिनेता धनुषद्वारा अभिनित पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक भएको छ । फस्टलुक्समा धनुषको एक्सन अवतार देखाइएको छ । यसको पहिलो स्क्रिनिङ लस एन्जलसमा भएको हो । रिभ्युमा

पुरा पढ्नुहोस
प्रकाशमा फेरिएका प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन्

पुरा पढ्नुहोस
करणसँग किन रिसाइन् सारा ?

मुम्बई । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप

पुरा पढ्नुहोस
गीत चोरीको विषयमा इन्दिराले गरिन् बचाउ, स्टाइल भित्र्याएको दाबी

काठमाडौं । गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन् । जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका

पुरा पढ्नुहोस
शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीर

काठमाडाैं । करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो

पुरा पढ्नुहोस