हुलाक मनोरंजन

‘नरसिंहाः अवतार’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन्

पुरा पढ्नुहोस
‘बुलाकी’ हेरेपछि नेताहरुको प्रतिक्रिया : ‘फिल्म कर्णालीको सांस्कृतिक ऐना हो’

काठमाडौं । पूर्वगृह तथा उर्जामन्त्री शक्ति बस्नेतले गत शुक्रबारबाट प्रदर्शनरत नेपाली चलचित्र ‘बुलाकी’लाई कर्णालीको सांस्कृतिक तथा सामाजिक दर्पण बताएका छन् । राजधानीको विश्वज्योति हलमा आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरिसकेपछि बस्नेतले फिल्मले कर्णालीको सांस्कृतिक पक्षलाई

पुरा पढ्नुहोस
कलाकारको गाईजात्रा : ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । गाईजात्राको अवसरमा हाँस्यकलाकारहरुले

पुरा पढ्नुहोस
‘कार्साङ’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा भएको हो । फिल्मको सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण

पुरा पढ्नुहोस
‘कङ्गारु’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’,

पुरा पढ्नुहोस
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव

पुरा पढ्नुहोस
पुरुष कलाकारलाई सहज छ तर महिलाहरु पारिश्रमिकमै ठगिन्छन् : सुरक्षा पन्त

काठमाडौं । नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गरेकी छिन् । उनले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरुले

पुरा पढ्नुहोस
कर्णालीको परिभाषा र हेर्ने दृष्टिकोण नै गलत छ : सुरक्षा पन्त

काठमाडौं । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते उनी अभिनीत फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ । नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायक समेत रहेकी

पुरा पढ्नुहोस
रचना, शान्तिश्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो बोस्टन

काठमाडौं । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई

पुरा पढ्नुहोस
‘नरसिंहाः अवतार’मा नीति शाहको पहिलो लुक्स सार्वजनिक

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र

पुरा पढ्नुहोस