हुलाक मनोरंजन

माया र युजिनाले पहिरिन् मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ताज

काठमाडौं । मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ग्राण्ड

पुरा पढ्नुहोस
नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार

काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित

पुरा पढ्नुहोस
‘हामी छौं’को छायांकन सुरु

काठमाडौं । सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं(सिजन १)’ को छायांकन सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको छायांकन बुधबारदेखि चित्लाङबाट सुरु भएको हो ।आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज

पुरा पढ्नुहोस
अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

काठमाडौं । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ । फ्लाइ नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो

पुरा पढ्नुहोस
अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि

पुरा पढ्नुहोस
स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल

काठमाडौं । वर्षकै लामो दिन आगामी शुक्रबार अर्थात् असार ७ (जुन २१) मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ

पुरा पढ्नुहोस
तेजस्वी र करणको ब्रेकअप !

काठमाडौ । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् । समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन्

पुरा पढ्नुहोस
टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचार सुरु

काठमाडौं । यही असार २८ गतेबाट रिलिज हुने फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको सुन्धारास्थित टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ । असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको

पुरा पढ्नुहोस
अन्तरजातीय प्रेमकथामा ‘ईश्वर’

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अन्तरजातीय प्रेमकथालाई उठान गरेको

पुरा पढ्नुहोस
ऋतिकसँगको प्रेमले बेरोजगार सबा आजाद

काठमाडौ । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन् । उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन । उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् । सबा पेशाले भ्वाइस

पुरा पढ्नुहोस