हुलाक मनोरंजन

माधव नेपाल फिल्म खेल्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल फिल्म खेल्ने भएका छन् । नेपाल नमेटिने घाउँ चलचित्रमा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ । चलचित्रकी मुख्य पात्र

पुरा पढ्नुहोस
‘सिटामोल’मा जनयुद्धका घाइते ‘सौगात’

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ । राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम पुरा भइसकेको छ । फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री

पुरा पढ्नुहोस
इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् ।

पुरा पढ्नुहोस
‘स्क्विड गेम’ अभिनेतालाई एक वर्षको जेल सजाय

सोल । सन् २०२१ मा रिलिज वेब सिरिज ‘स्क्विड गेम’मा प्लेयर नम्बर ००१ को भूमिकामा अभियन गर्ने अभिनेता ओ येओङ–सुलाई एक वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै

पुरा पढ्नुहोस
‘महाजात्रा’ मा हरिवंश बने नेता

काठमाडौं । फिल्म ‘महाजात्रा’को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्वीलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोहोर्याइरहेको देखाइएको थियो । त्यो फस्टलुकले हरिवंशको चरित्र कस्तो

पुरा पढ्नुहोस
पार्टीमा आफ्नो नाम जाेडेको भन्दै आमाबुबाविरुद्ध मुद्दा हालेका विजय राजनीतिमा

काठमाडौं । राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै कुनै बेला आफ्नै आमाबुबाविरुद्ध मुद्दा हालेका दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय अन्नतः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । भारतीय लोक सभाको निर्वाचन नजिकिँदै गर्दा विजयले आफ्नो

पुरा पढ्नुहोस
क्यान्सर पीडित भारतीय मोडल पाण्डेको निधन

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेबु्रअरी १ को राती निधन भएको हो । निधनबारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आज जानकारी दिइएको हो । ३२ वर्षीया पुनमले

पुरा पढ्नुहोस
रोकियो शाहरुख र सुहानाको फिल्म

मुम्बई (बलिउड हंगामा) । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौं फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन

पुरा पढ्नुहोस
अभिनयबाट ब्रेक लिँदै प्रभास

मुम्बई । अभिनेता प्रभासको दक्षिण भारतीय फिल्ममा आफ्नो दबदबा चल्छ । ‘बाहुबली २’को सफलताको ६ वर्षपिछ प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार पार्ट १’ दर्शकलाई दिए । अब भने दर्शकले उनको फिल्म हेर्न

पुरा पढ्नुहोस
फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर एकसाथ

काठमाडौं । फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर रिलिज हुने जानकारी दिएको

पुरा पढ्नुहोस