हुलाक मनोरंजन

फिल्म ‘डन ३’ बाट रणवीर सिंह लुक्स सार्वजनिक (भिडियाे)

काठमाडौं । फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् । सार्वजनिक भिडिओमा रणवीर सिंहलाई डनको रूपमा

पुरा पढ्नुहोस
आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै मिस युनिभर्स इण्डोनेसियाका प्रतिस्पर्धीले दिए उजुरी

काठमाडौं । मिस युनिभर्स इन्डोनेसियाका प्रतियोगीहरुले आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै प्रहरी उजुरी दिएका छन् । गत अगस्ट ३ मा भएको फिनालेको दुई दिनअघि शरीर जाँच र तस्वीर खिच्नका लागि आफ्नो टप्स फुकाल्न लगाएको

पुरा पढ्नुहोस
यश कुमारले ल्याए म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ (भिडिओ)

काठमाडौं । गायक यश कुमारले म्युजिकल फिल्म सार्वजनिक गरेका छन् । मंगलबार यश कुमार अफिसियल युट्युब च्यानलमार्फत ‘सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन् । यश कुमारको शब्द

पुरा पढ्नुहोस
गौरव र नम्रताको ‘नम्बरी सुन’को रिलिज सर्‍यो, अब माघ १९ आउने

काठमाडौं । गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को पूर्वनिर्धारित रिलिज मिति सरेको छ । यसअघि भदौ १ गतेलाई रिलिज हुने भनिएको फिल्म सरेर माघ १९ गते पुगेको छ । अहिले

पुरा पढ्नुहोस
अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्ने

काठमाडौं । सन् २००७ मा रिलिल भएको फिल्म ‘वेलकम’का मजनु भाइ र उदय शेट्टी त तपाईंलाई याद नै होला । अनिल कपुर र नाना पाटेकरले यी पात्रमा ज्यान भरेका थिए । फिल्मलाई दर्शकले उत्साहपूर्वक

पुरा पढ्नुहोस
‘जवान’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’लाई लिएर चर्चामा छन् । टिजर र एक गीत सार्वजनिक भइसकेको यो फिल्मलाई लिएर दर्शकमाझ व्यग्र पर्खाइ छ । एटली निर्देशित यो फिल्म सेप्टेम्बर ७

पुरा पढ्नुहोस
निर्देशक शोभित बस्नेतको फिल्म ‘जय हो’ को ट्रेलर (भिडिओ)

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको फिल्म ‘जय हो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सलोन बस्नेत, केकी अधिकारी र अर्पण

पुरा पढ्नुहोस
महिला निर्देशकको एक अर्ब डलर कमाउने पहिलो फिल्म बन्यो ‘बार्बी’

काठमाडौं । हलिउड फिल्म ‘बार्बी’ ले विश्वभर राम्रो कमाइ गरिरहेको छ । अमेरिकी सञ्चारमाध्यम द हलिउड रिपोर्टरका अनुसार फिल्मले १७ औं दिनमा १.०३ अर्ब डलर कमाएको छ । योसँगै फिल्म एक अर्ब डलर क्लबमा समावेश

पुरा पढ्नुहोस
बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले कति कमाए ?

काठमाडौं । पछिल्लो साता पनि नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । शुक्रबार रिलिज भएको क्राइम–थ्रिलर ‘अदृश्य’ले न्यून कमाइ गरेको छ । विदेशी फिल्महरु बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले हलमा दबदबा

पुरा पढ्नुहोस
आमा बनिन् फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज

काठमाडौं । बलिउड फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन् । उनले १ अगस्टमा छोरालाई जन्म दिएकी हुन् । पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी छन्

पुरा पढ्नुहोस