हुलाक मनोरंजन

नाजिरको फिल्म ‘गुलाबी’ बन्यो ‘गुन्याेचोलो’

काठमाडौं । नाजिर हुसेनले अभिनय गरेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । यो फिल्म अब ‘गुन्याेचोलो’ नाममा रिलिज हुने भएको छ । ट्रान्सजेन्डरको कथामा बनेको यो फिल्मको मुख्य भूमिकामा नायक नाजिर हुसेनले काम

पुरा पढ्नुहोस
मेयर बालेन शाहले हिन्दी फिल्म चल्न नदिएपछि हलहरु सुनसान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सोमबारदेखि काठमाडौं नगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि अहिले प्रायः जसो हलहरु सुनसान नै छन् । वैशाख पछि नेपाली फिल्म व्यापारिक हिसाबमा लामो

पुरा पढ्नुहोस
सरोज खनाल निर्देशित ‘बगान’को टिजर सार्वजनिक

काठमाडौं । सरोज खनाल निर्देशित फिल्म ‘बगान’को टिजर सार्वजनिक भएको छ । एक मिनेट १३ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण खुलासा गर्छ । टिजरमा दुई शीर्ष पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत

पुरा पढ्नुहोस
फिल्म ‘सञ्जिवनी’बाट डेब्यू गर्दै ‘सकम्बरी’कि कुसुम

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीतमा अभिनय गरेपछि एकाएक चर्चामा आएकी मोडल कुुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । उनले, निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’बाट डेब्यू गर्न लागेकी

पुरा पढ्नुहोस
छोरालाई पहिलोपटक चिनाउँदै राजेशपायल राईले ल्याए जन्मदिन गीत

काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोरा सायरेमलाई औपचारिक रुपमा चिनाएका छन् । विवाह र छोराबारे मौन रहेका उनले मंगलबार पहिलोपटक छोरा सायरेमलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका हुन् । ‘ह्याप्पी बर्थडे सायरेम’ भन्दै

पुरा पढ्नुहोस
भारतमा ‘आदिपुरुष’को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट

काठमाडौं । नकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भारतीय फिल्म ‘आदिपुरुष’ । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको

पुरा पढ्नुहोस
असार २२ मा ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ हुने, सलमान अली आउँदै

काठमाडौं । रेडियो कान्तिपुरले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आगामी असार २२ गते राजधानीमा ‘ रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’ हुने भएको छ । आयोजकले राजधानीमा सोमबार पत्रकारमाझ अवार्डबारे जानकारी दिएको छ । रेडियो कान्तिपुरका कार्यक्रम

पुरा पढ्नुहोस
फिल्म‘दान्भी’का लागि एक्सन सिक्दै पूजा

काठमाडौं । केही दिनमा नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’का लागि नायिका पूजा शर्माले एक्सन सिकिरहेकी छिन् । उनले, आइतबारदेखि एक्सन सिक्न सुरु गरेकी हुन् । फिल्मका लागि शरीर समेत बनाइरहेकी पूजा बिहान जिम

पुरा पढ्नुहोस
धरानका मेयरले पनि रोके ‘आदिपुरुष’ को प्रदर्शन

काठमाडाै‌ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन् । ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला ! जय देश,’ उनले

पुरा पढ्नुहोस
नेपालभर रोकियो ‘आदिपुरुष’ को प्रदर्शन

काठमाडौं । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको

पुरा पढ्नुहोस