हुलाक समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार
पुरा पढ्नुहोसकाठमाडौं । उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने भन्दै सत्तारुढ दलहरूले हस्ताक्षर संकलन गरिरहेको चर्चा चलिरहँदा कानुनी प्रावधानले भने उपसभामुखलाई महाभियोग लगाउने व्यवस्था नगरेको देखाएको छ। नेपालको संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार उपसभामुखलाई पदबाट हटाउन
पुरा पढ्नुहोसमुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण देखिएको छ । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले संयुक्त रणनीति बनाउन बैठक थालेका छन्। विपक्षी दलहरूको बैठक मंगलबार सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा जारी छ।
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए । रगत परीक्षणको रिपोर्टबारे डा
पुरा पढ्नुहोसवासिङ्टन डिसी । अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामै बसेको भन्दै मन्त्रालयले उक्त कदम चालेको हो
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं : दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन्। आइतबार चार सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री
पुरा पढ्नुहोसमस्को । रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको र एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ । रुसी समाचार एजेन्सी (तास) का
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुनको
पुरा पढ्नुहोस