हुलाक समाचार

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार

पुरा पढ्नुहोस
सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटियाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटिएकाे छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो । कर्णालीका

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार

पुरा पढ्नुहोस
सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्

पुरा पढ्नुहोस
सुदुरपश्चिमसँग पोखरा ५ रनले पराजित

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीचको खेलमा सुदुरपश्चिम ५ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको लक्ष्य पाएको

पुरा पढ्नुहोस
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको छ। सुदूरपश्चिमका लागि

पुरा पढ्नुहोस
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । सो पार्टीको केन्द्रीय

पुरा पढ्नुहोस
टस हारेको सुदुरपश्चिमले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइतबारको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्सले टस हारेपछि ब्याटिङको निम्तो पाएको छ । पोखरासँग हुने उक्त खेलमा सुदुरपश्चिमले पहिले ब्याटिङ गर्नेछ ।

पुरा पढ्नुहोस
च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु (फोटोफिचर)

दोलखा । दोलखाको जिरी नगरपालिकामा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको

पुरा पढ्नुहोस
काठमाडौंसँग विराटनगर १ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर भेटायो ।

पुरा पढ्नुहोस