हुलाक समाचार

साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् ।सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे

पुरा पढ्नुहोस
जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीले ५३ प्रतिशत मत

काठमाडौं । जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक

पुरा पढ्नुहोस
एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स

काठमाडौं । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाकालेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्धभएका छन् । यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन्

पुरा पढ्नुहोस
दीर्घायुका रहस्यः ‘ब्लु जोन’का मिथक र वास्तविकता

काठमाडौं । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक

पुरा पढ्नुहोस
राष्ट्रपति पुटिनद्वारा सेना रूस पठाएको भन्ने अमेरिकी दाबीलाई वेवास्ता

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाले युक्रेन युद्धमा सहभागी हुन आफ्नो सेना रूस पठाएको भन्ने अमेरिकी दाबीलाई वेवास्ता गरेका छन् ।तर काजानमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनपछि, पुटिनले आफ्नो भाषणमा पश्चिममाथि युक्रेन युद्धको

पुरा पढ्नुहोस
बेलायतका राजा चार्ल्सले स्विकारे उपनिवेशवाद

काठमाडौं । बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् ।तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने

पुरा पढ्नुहोस
इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरमबिन्दुमा

काठमाडौं । इजरायल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धमा विवाद बढ्दै गर्दा, इजरायली संसद (केनेसट) ले युएन राहत र कार्य एजेन्सी (युएनआरडब्ल्य) लाई गाजा र वेस्ट बैंकमा काम गर्न रोक लगाउने विधेयक पारित गर्ने तयारी गरिरहेको

पुरा पढ्नुहोस
डेलियन एटकिन्सनको मृत्यु र प्रहरीको जिम्मेवारीः न्यायको खोजीमा ब्रिटेन

काठमाडौं । डेलियन एटकिन्सन एक प्रतिभाशाली प्रिमियर लिग फुटबलर थिए, तर २०१६ को गर्मीयाममा उनको जीवनले एक भयावह मोड लियो । एटकिन्सनको मानसिक स्वास्थ्य बिग्रिएको अवस्थामा, उनी आफ्नो बुबाको घरबाहिर आफूलाई ‘मसिहा’ भन्दै चिच्याइरहेका

पुरा पढ्नुहोस
विदेशी पत्रकारहरूको लागि गुप्तचरहरूको आशंका सधैंको चुनौती

काठमाडौं । विदेशी पत्रकारहरूको लागि विभिन्न भूमिकामा देखापर्ने गुप्तचरहरूबाट सावधान रहनु भनेको यस पेशाको चुनौतीपूर्ण पक्ष हो । ‘द गार्डियन’का शोन वाकरले यस साता आफ्नो लामो लेखमा यसै विषयमा ध्यानाकर्षण गराउँदै स्पेनका पत्रकार पाब्लो

पुरा पढ्नुहोस
टाइगर ग्रुप अफ पोखरा जापान शाखाले अक्टोबर ३० मा ‘साँगीतिक साँझ’ कार्यक्रम आयोजना गर्ने

काठमाडौं । टाइगर ग्रुप अफ पोखरा जापान शाखाले नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावलीको अवसरमा पहिलो साँगीतिक साँझ टोकियो शिन (कामाता हल) मा गर्ने भएको छ । २०२३ मा स्थापना भएको टाइगर ग्रुप अफ पोखरा

पुरा पढ्नुहोस