हुलाक समाचार

साफ वुमन्स च्याम्पियनसिप : तयारी अन्तिम चरणमा

काठमाडौं । विहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक हुन

पुरा पढ्नुहोस
पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

काठमाडौ । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो ।

पुरा पढ्नुहोस
यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ रहेको पैसा

पुरा पढ्नुहोस
महिला टि–२० विश्वकप : इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको लिग

पुरा पढ्नुहोस
दशैं विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ । नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार

पुरा पढ्नुहोस
सेमिफाइनलमा नपुगी भारतको विश्वकप यात्रा समाप्त

  काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो । प्रतियोगितामा भारतको सुरुवात

पुरा पढ्नुहोस
सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज

काठमाडौं। एनपीएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो। हजको आगमनसँगै नेपाल सुपर लिग

पुरा पढ्नुहोस
ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

काठमाडौं । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले

पुरा पढ्नुहोस
महिला टी–२० विश्वकप छनोट : १८ खेलाडीको बन्द प्रशिक्षण भैरहवामा

काठमाडौं । यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गते देखि भैरहवामा हुने भएको छ । प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन् । तेस्रो

पुरा पढ्नुहोस
आइसीसी टी–२० महिला विश्वकप : अष्ट्रेलियाको अपराजित यात्रा कायमै

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्रेलियाले अपराजित यात्रा कायमै राखेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । शारजाह क्रिकेट

पुरा पढ्नुहोस