हुलाक समाचार

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ: सांसद सिंह

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय

पुरा पढ्नुहोस
नेपालीहरु झुटो धेरै बोल्न थाले, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो: मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन् । बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक

पुरा पढ्नुहोस
केपी ‘बा’ का छोरानातिले ‘बा’ तन्त्र नत्यागे बंगलादेशबाट शेख हसिना लखेटे जस्तै गर्नु नपरोस्

काठमाडौं । आरआर क्याम्पसमा अनेरास्ववियुको किल्ला तोडिने डरले एमाले निकट विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थीहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा स्ववियु निर्वाचनको स्वतन्त्र विद्यार्थी समूहको प्यानलले पत्रकार सम्मेलन गरि सो आरोप लगाएको

पुरा पढ्नुहोस
दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ: प्रचण्ड (भिडियोसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए । समाजवादी मोर्चा नेपालको पत्रकार

पुरा पढ्नुहोस
देशलाई हिंसामा धकेल्न खोजेको भन्दै निराजनले प्रचण्डको तस्बिर जलाए

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर जलाएका छन् । संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा

पुरा पढ्नुहोस
‘मौलिक संस्कृति नै नेपालीको जग हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई स्वागत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको

पुरा पढ्नुहोस
दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ । एसोसिएसनले शुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज

पुरा पढ्नुहोस
परोपकार प्रसुती अस्पतालको अध्यक्षमा विशेषज्ञ डा.कार्की पाण्डे नियुक्त

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५

पुरा पढ्नुहोस
भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् । शुक्रबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलमा

पुरा पढ्नुहोस
यस्तो छ आजको तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो

पुरा पढ्नुहोस