हुलाक समाचार

पाँच जना मृत अवस्थामा फेला

काठमाडौं। भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले

पुरा पढ्नुहोस
जिम्बाब्बे ए विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं । जिम्बाब्बे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार

पुरा पढ्नुहोस
सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पनि बलात्कृत

भारत । गाउँका चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् । भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ । सामूहिक बलात्कारपछि

पुरा पढ्नुहोस
रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

किभ । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ ।

पुरा पढ्नुहोस
थपिए ३२ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ४ पिसिआर परिक्षणका क्रममा २९ जना र १ हजार ५ सय ९० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा

पुरा पढ्नुहोस
एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता, सबैभन्दा बढी बागमतीमा कम सुदूरपश्चिम प्रदेशमा

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् । नेपाल पत्रकार महासंघले मंगलबार

पुरा पढ्नुहोस
मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

किभ । पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको

पुरा पढ्नुहोस
युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

जेनोभा । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु

पुरा पढ्नुहोस
सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

काठमाडाैं । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय

पुरा पढ्नुहोस