हुलाक समाचार

चीनमा कोभिड : सांघाईमा तीन दिनमा १७ जनाको मृत्यु

बेइजिङ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
बुधबार दिउँसाे र राति यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का

पुरा पढ्नुहोस
सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँ घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार

पुरा पढ्नुहोस
डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउन लागेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

पुरा पढ्नुहोस
रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

न्युयोर्क । रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध

पुरा पढ्नुहोस
गभर्नर अधिकारीमाथिकाे निलम्वन कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथिकाे निलम्वन कारवाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश

पुरा पढ्नुहोस
काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ । १-टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त-ए-बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
थपिए १० जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । १ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका

पुरा पढ्नुहोस
लगातार घटिरहेकाे नेप्सेमा केहि सुधार

काठमाडौं । नेपाल सेयर बजार नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा

पुरा पढ्नुहोस
भाजपा कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

नयाँ दिल्ली । पुरुषको हरेक सफलताका पछाडि महिलाको हात हुन्छ । तर, हालै सम्पन्न विधान सभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलताको पछाडि लाखौँ महिलाको हात रहेको विश्वास गरिन्छ

पुरा पढ्नुहोस