हुलाक समाचार

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै,

पुरा पढ्नुहोस
कोलम्बियामा आकस्मिक विमान अवतरण, १३६ उडान रद्द

काठमाडाैं । कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्। लाटम एयरलाइन्स एयरबस ए ३२०-२००

पुरा पढ्नुहोस
२३ अंकले घट्यो नेप्से

काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच

पुरा पढ्नुहोस
थपिए २५ जना कोरोना संक्रमीत

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय २३ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा

पुरा पढ्नुहोस
फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ । उक्त भूकम्पको

पुरा पढ्नुहोस
दीपेन्द्रको अर्धशतक र आदिलकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा पीएनजीलाई नेपालकाे विशाल लक्ष्य

काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले २०४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि

पुरा पढ्नुहोस
रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

काठमाडाैं । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

काठमाडाैं । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन

पुरा पढ्नुहोस
सुनकाे भाउ बढ्याे, चाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहोस
श्रीलङ्कामा दैनिक १० घण्टा लोडसेडिङ

कोलम्बो । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् । दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण

पुरा पढ्नुहोस