हुलाक समाचार

नेपालले पीएनजीलाई दियाे १८४ रनकाे लक्ष्य

काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक

पुरा पढ्नुहोस
नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा

पुरा पढ्नुहोस
चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै यात्रुको मृत्यु भएको पुष्टि

काठमाडाैं । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको

पुरा पढ्नुहोस
विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा विकास गर्नुपर्दछ : मन्त्री गहतराज

काठमाडाैं । युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजले विद्यालयलाई आधारभूत खेलकूद क्षेत्रको रुपमा पनि विकास गर्ने तयारीमा सरकार लागिरहेको बताएका छन् । बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खेल मैदानमा शनिबार सम्पन्न कार्यक्रममा उनले

पुरा पढ्नुहोस
चीनद्वारा नेपाललाई ११ अर्ब ४० करोड सहयोग

काठमाडाैं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने

पुरा पढ्नुहोस
थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण

पुरा पढ्नुहोस
बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने

पुरा पढ्नुहोस
नेपालमा बीआरआईकाे चर्चा : चिनियाँ ऋणले डुबेका यी देश !

काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका लागि आएका छन् । तीन दिने भ्रमणका क्रममा उनले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको

पुरा पढ्नुहोस
थपिए अठार जना काेराेना सङ्क्रमित

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको

पुरा पढ्नुहोस
नेपाल पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित

काठमाडाैं । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो

पुरा पढ्नुहोस