हुलाक समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालका आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ८० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा
पुरा पढ्नुहोसकाठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । शारजाँह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट
पुरा पढ्नुहोसबेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ । हमलामा अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स
पुरा पढ्नुहोसकाठमाडाैं । सुनचाँदी बजारमा बुधबार सुनकाे मूल्य १ लाखभन्दा कम भएकाे छ । बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको छ । मंगलबार प्रतितोला एक लाख ५०० मा कारोबार भएको सुन
पुरा पढ्नुहोसकाठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर फिल्डिङ गरिरहेकाे छ । यूएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको हाे । टस जितेर
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ । डेमोक्रेटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघि एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारका लागि
पुरा पढ्नुहोसरूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै
पुरा पढ्नुहोसकाठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से
पुरा पढ्नुहोस