हुलाक समाचार

रुसका ५ हजार ८४० सैनिकको मृत्यु भएको युक्रेनको दाबी

काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा युक्रेनले रुसका ५ हजार ८४० जना सैनिककाे मृत्यु भएकाे दाबी गरेकाे छ । युक्रेनी सेना उद्धृत गरी बीबीसीले रुसतर्फ ठूलाे मात्रामा हताहती भएकाे जनाएकाे हाे । त्यस्तै, युद्धका

पुरा पढ्नुहोस
५० लाख नागरिक संलग्न सेयर बजार प्राथमिकतामा राखेको छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाइ निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले

पुरा पढ्नुहोस
एमालेको विज्ञप्तिप्रति सभामुखको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । एमसीसी पारित भएपछि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले जारी गरेको विज्ञप्तिमा

पुरा पढ्नुहोस
करिब ८ मिनेट बसेर २२ गतेसम्मका लागि स्थगित भयाे प्रतिनिधिसभा बैठक

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका

पुरा पढ्नुहोस
सुनकाे मूल्य प्रतिताेला १ लाख रुपैयाँ नजिक

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य १ लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुन प्रतिताेला तोलामा १९ सय रुपैयाँ बढेकाे छ । महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार

पुरा पढ्नुहोस
रुसी सेनाले थाल्याे युक्रेनको दोस्रो ठूलो सहरमा आक्रमण

देशको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ । युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउ घण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको

पुरा पढ्नुहोस
रूस–युक्रेन युद्ध : रूसको विश्वकप यात्रा अनिश्चित

रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा

पुरा पढ्नुहोस
फेरि बढेर आयो पेट्रोलियम पदार्थकाे मूल्य, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको

पुरा पढ्नुहोस
थप १ सय ५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा

पुरा पढ्नुहोस
युक्रेनमा मारिए एक भारतीय विद्यार्थी

रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका हुन् । ती

पुरा पढ्नुहोस