हुलाक समाचार

राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

काठमाडौ। चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र

पुरा पढ्नुहोस
सभापति कप : आज एनआरटी र फ्रेन्ड्स भिड्दै

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलमा न्यूरोड

पुरा पढ्नुहोस
भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए

दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन । दाङको घोराही–धारापानी मर्निङ

पुरा पढ्नुहोस
कोशी विचार उत्सव आगामी फेब्रुअरी २७ देखि मार्च १ सम्म हुने

कोशी विचार उत्सव (केबीयू) आगामी २०२५ फेब्रुअरी २७ देखि मार्च १ सम्म आयोजना हुने भएको छ। कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै केबीयू आयोजना हुने भएको हाे । क्षेत्रीय, राष्ट्रिय, र वैश्विक महत्त्वका

पुरा पढ्नुहोस
‘सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई स्वास्थ्य सेवा दिनुपर्छ’

काठमाडौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले नीजि र सरकारी संस्थाहरुले सकारात्मक रुपमा प्रतिस्पर्धा गरे नेपाली नागरिकहरुले स्वास्थ्यमा गुणस्तरको सेवा पाउने बताएका छन् । नेपालको पहिलो आणविक तथा जेनेटिक डायग्नोस्टिक्स प्रयोगशालाको १२ औं शाखा

पुरा पढ्नुहोस
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८

पुरा पढ्नुहोस
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु १५, गोलभेँडा सानो (तराई) प्रतिकेजी

पुरा पढ्नुहोस
भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : वडाध्यक्ष तिवारी

काठमाडौ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै

पुरा पढ्नुहोस
सभापति कप : आज मच्छिन्द्र र एपीएफ खेल्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ । राजधानीको दशरथ रंगशालामा आजहुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् । प्रतियोगिताको खेल साझ

पुरा पढ्नुहोस
ट्रेड अफ्सको पहिचान नहुँदा उपलब्धीमा कमि : उपाध्यक्ष अधिकारी

काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत

पुरा पढ्नुहोस