हुलाक स्पेसल

गृहजिल्लामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

काठमाडौं । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो । एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश

पुरा पढ्नुहोस
भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

काठमाडौं । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि

पुरा पढ्नुहोस
भारतले नेपालप्रति सौहार्दपूर्ण माया देखाएको छ : आरजु राणा देउवा

काठमाडाैं । आरजु राणा देउवाले भारतप्रति नेपालीहरुको सद्भाव सदैव रहने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत भ्रमणमा गएकी राणाले एएनआईसँग कुरा गर्दै दुई देशबीच प्रगाढ सम्बन्ध रहेको बताएकी हुन् । नयाँ दिल्लीबाट बनारस आइपुगेका

पुरा पढ्नुहोस
भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई नछाड्ने चितवन कांग्रेसको निर्णय

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ । पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय

पुरा पढ्नुहोस
नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी

काठमाडौं । सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ । अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट कूल

पुरा पढ्नुहोस
पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

काठमाडाैं । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन

पुरा पढ्नुहोस
प्रधानमन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई

पुरा पढ्नुहोस
जयनगर-कुर्थामा आइतबारदेखि यात्रुसहित रेल सेवा, कति छ भाडा ?

काठमाडाैं । जयनगर–कुर्था रेल्वे खण्डमा आइतबार बिहानदेखि यात्रुसहितको रेल सेवा सुरु भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए । आइतबार बिहान ८ बजेदेखि

पुरा पढ्नुहोस
कमलसिंह ऐरी ६ साता मैदान बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको

पुरा पढ्नुहोस
श्रीलंकामा संकट : देशव्यापी कर्फ्यू, सामाजिक सञ्जालमा पनि राेक

कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार

पुरा पढ्नुहोस