हुलाक स्पेसल

माधव नेपालले भने- संसद भंग गरेर निर्वाचनामा जाऔँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो समिति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ । संसदको आइतबार बसेको बैठकले ११ सदस्यीय समिति बनाएको हो । समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे,

पुरा पढ्नुहोस
युद्ध विराममै रुसले हमला गरेकाे युक्रेनकाे आराेप

काठमाडौं । युक्रेनले रुसी सेनाले युद्ध विराम पालना नगरेकाे आरोप लगाएको छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय

पुरा पढ्नुहोस
हवाइ उडानकाे भाडा बढ्याे, कुन रुटकाे कति ? (सूचीसहित)

काठमाडाैं । आन्तरिक हवाइ उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् । आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको हाे । सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटको

पुरा पढ्नुहोस
रसियाद्वारा युक्रेनका २ सहरमा अस्थायी युद्ध विरामको घोषणा

रुसिया र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ । रसियाली सेनाले युक्रेनका विभिन्न शहरुहरुमा नियन्त्रण जमाएका छन् । राजधानी कीभलगायतका शहरमा पनि रसियाली सेनाको उपस्थिति छ । कीभसहित विभिन्न शहरमा अहिले पनि युद्ध जारी छ

पुरा पढ्नुहोस
चितवनकलीले जन्माइन् छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि

पुरा पढ्नुहोस
नेपाल बैंकले माग्याे ठूलाे संख्यामा कर्मचारी, कुन पदका लागि कति याेग्यता ?

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए)

पुरा पढ्नुहोस
रसियामाथि सम्भावित ‘युद्ध अपराध’काे अनुसन्धान, के हाेला कारबाही ?

रसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको

पुरा पढ्नुहोस
यस्ता छन् क्षतिबारे रुस र युक्रेनकाे दाबी

युक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्‍याएको क्षतिबारे जानकारी दिने गरेकाे छ । रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ । तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत

पुरा पढ्नुहोस
प्रकाण्डकाे आक्राेश : प्रचण्डजति ‘गद्दार’ र गगन थापाजस्ताे ‘दलाल’ अरु काेही देखिएन (भिडियाेसहित)

काठमाडाैं । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्राेश व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रकाे हित

पुरा पढ्नुहोस