हुलाक स्पेसल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् । फाेनवार्ताबारे ब्लिन्केनले ट्वीट गरेका छन्
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन् । मंगलबार एक पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर ‘हिरो’हुन खोजेको आरोप लगाएका
पुरा पढ्नुहोसरुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ । मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो । आक्रमणपछि रुसले
पुरा पढ्नुहोसजापान । गलकोट स्पोर्ट्स क्लब जापानले आठौँ वार्षिकोत्सवको अवसरमा सातौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक
पुरा पढ्नुहोसयुक्रेनी राजधानी किभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्य यतिबेला विश्वले हेरिरहेको छ । उक्त तस्बिरले अहिले विश्वभर नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ । वास्तवमै विश्वभरि सबैले यो
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएकाे बताएको छ । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन
पुरा पढ्नुहोसरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी संकटको बीचमा आफ्नो सेनालाई आणविक हतियारसहितका प्रतिरोधात्मक बलहरूलाई विशेष सतर्कतामा राख्न आदेश दिएका छन् । पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई ‘पश्चिमबाट आएका आक्रामक बयानहरूले त्यसो गर्न आवश्यक भएको’ भनी बताएका
पुरा पढ्नुहोसबागलुङ । पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन
पुरा पढ्नुहोसअमेरिकाको लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन् । अमेरिकी संसदमा युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन् । उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको
पुरा पढ्नुहोसयुक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किभतर्फ पठाएको छ । रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानीतर्फ गइरहेकाे तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरिरहेका छन् । रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल
पुरा पढ्नुहोस