हुलाक स्पेसल

हाइड्र : शान्त ग्रीक टापु जहाँ कारहरू प्रतिबन्ध छ र समय स्थिर छ

काठमाडाैं । झट्ट हेर्दा ‘हाइड्रा’ अन्य छिमेकी टापुभन्दा फरक छैन । एसियन सागरका अन्य टापुहरू जस्तै सफा सडकहरू, स्वच्छ हावा र वरिपरि चम्किरहेका नीलो पानीका सान्त छालहरू छन्, यहाँ । ‘हाइड्रा’ के कुराले फरक देखिन्छ

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा अर्को महिना जाँचबुझ आयोग बनाउने सहमति

काठमाडौ‌‌ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ । अब संसदमा जारी अवरोध हट्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । २

पुरा पढ्नुहोस
रास्वपाको लाइनमा एमाले : कार्यक्रममा आसनग्रहण नगर्ने, अधिक खादा–माला नलगाउने

काठमाडौं । नेकपा एमालेले कार्यक्रममा आसन ग्रहण नगर्ने बताएको छ । बुधबार एक कार्यक्रममा सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यक्रममा आसन ग्रहण नगराउने बताएका थिए । सोही विषय उनले आफ्नो

पुरा पढ्नुहोस
प्रदेश सांसद सुवेदीको अभियान ‘शिरदेखि तिरसम्म, फाँटदेखि भिरसम्म’ सुरु हुँदै, ६० हजार अम्रिसो रोपिँदै

बाग्लुङ । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीको अगुवाइमा ‘शिरदेखि तिरसम्म, फाँटदेखि भिरसम्म’ नामक अभियान सुरु हुने भएको छ । सांसद सुवेदीले जनसम्पर्ककाे सहजताकाे लागि प्रदेश सांसदकाे कार्यालय स्थापनासहित उक्त अभियान सुरु गर्न लागेका हुन्

पुरा पढ्नुहोस
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

काठमाडौं । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी आईतबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

पुरा पढ्नुहोस
शुल्क बढाएको तर गुणस्तर घटेको भन्दै थापाथलीका विद्यार्थीहरु उत्रिए आन्दोलनमा

काठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको छ । शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । थापाथली

पुरा पढ्नुहोस
माइतीघर मण्डला : आवाजविहीनहरुको लागि आवाज बुलन्द गर्ने थलो बन्दै

काठमाडौं । माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको

पुरा पढ्नुहोस
यसपटक गाईभैसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खिर खाने चाड मनाइने

काठमाडौं । नेपाली समाजमा हरेक महिना कुनै न कुनै पर्व र चाडहरु पर्छन । जस्ले नेपाली समाजमा विशेष अर्थ राख्ने गर्दै आएको छ । कहिले दही चिउरा खाने नेपाली समाज कहिल खिचडीमा खान रुचाउछ

पुरा पढ्नुहोस
आज विश्व हेपाटाइटिस विरुद्धको दिवस

काठमाडौं । “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइदैछ । हेपाटाइटिसबारे जागरुकता बढाउन सन् २००८ देखि हरेक वर्ष यो दिवस बनाउन थालिएको हो । नेपालमा भने सन् २०१० देखि

पुरा पढ्नुहोस
शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरुका लागि मनमोहक गन्तव्य

रामेछाप । ‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउँनेलाई, हत्केलामा मायाको गुराँस फुलाउने’ रामेछापको शैलुङ पुग्ने जोकोहीलाई कुन्ती मोक्तानले गाएको यो गीतको पंक्तिले अंगालो हाले झै गर्ने गर्छ । हुन पनि विछट्टै प्राकृतिक छँटाले मनमोहक शैलुङले

पुरा पढ्नुहोस