हुलाक स्पेसल
काठमाडाैं । सरकार निर्माणका लागि दलहरु आन्तरिक छलफल र रणनीतिमा व्यस्त रहेकाबेला बैदेशिक शक्तिहरु पनि सक्रिय भएकाछन् । मुख्यतः नेपालस्थित विदेशी राजदूतहरु सरकारसंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदका लागि खुलेआम लबिङमा लागेकाछन् । भारत, अमेरिका
पुरा पढ्नुहोसकाठमाडौं । दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको
पुरा पढ्नुहोसकाठमाडाैं । सरकार निर्माणको गृहकार्य चलिरहेकाबेला विदेशी शक्ति मुख्यतः भारत र अमेरिकाको दौडधूप पनि तीव्र भएको छ । प्रधानमन्त्री र शक्तिशाली मन्त्रालय मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसलाई बनाउने भन्ने विषयमा समेत उनीहरुले चलखेल
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई जापानी दुतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी प्रदान
पुरा पढ्नुहोसकाठमाडाैं । सरकारले मुद्दा फिर्ता सम्बन्धी अध्यादेश ल्याएपछि नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतका विषयमा पुनः चर्चा हुन थालेको छ । कतिपयले अध्यादेशको पक्ष लिँदै चौधरी र राउतमाथि न्याय
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कैलाली टीकापुरको घटनामा अध्यादेश ल्याएर सरकारले अनावश्यक काम गरेकाे टिप्पणी गरेका छन् । अध्यादेशले मुलुकलाई अराजकताको बाटोमा लान सक्ने हुँदा आफूलाई सरकारकाे उक्त
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेले जनताको म्याण्डेट प्रतिपक्षीमा बस्ने भनेर आएको भएपनि परिआए सरकार निर्माणको पहल थाल्ने जनाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य संजिवकुमार झा (सुरज) ले चुनावबाट प्राप्त म्याण्डेटले कुनैपनि दललाई सरकार बनाउने अधिकार
पुरा पढ्नुहोसकाठमाडाैं । टीकापुर घटनामा दाेषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चाैधरीलगायत विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र सीके राउतकाे जनमत पार्टीका कार्यकर्तालाई लाभ हुने गरी सरकारले ल्याउन लागेकाे अध्यादेशकाे यतिबेला सर्वत्र विराेध
पुरा पढ्नुहोसडडेल्धुरा । डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन् । उनले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख
पुरा पढ्नुहोस