हुलाक स्पेसल

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित !

काठमाडाैं । मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे

पुरा पढ्नुहोस
सत्ता गठबन्धनबाट बाहिरिएको जसपाका मन्त्रीलाई हटाउने देउवाकाे तयारी

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएपछि नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा

पुरा पढ्नुहोस
रविन्द्र मिश्र वंशवादको भूत बोकेर हिँडेपछि प्रकाशमानलाई काठमाडौं १ मा सजिलो

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट उनले आइतबार मनोनयन दर्ता गराएका हुन् । उनकै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका

पुरा पढ्नुहोस
युक्रेनमा मिसाइल आक्रमणमा परी १४ जनाकाे मृत्यु, रुस भन्छ- यो सुरुवातमात्र हाे

काठमाडाैं । युक्रेनको राजधानी सहर किभमा रुसले गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । युक्रेनमा रुसले गरेको आक्रमणको अमेरिकाले निन्दा गरेको छ । अमेरिकाले रुसले गैर सैन्य क्षेत्रलाई लक्षित गरी आक्रमण

पुरा पढ्नुहोस
रुस-युक्रेन युद्ध : महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन

काठमाडाैं । किएभमा सोमबार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालीन सेवाहरूले जनाएका छन् । युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा

पुरा पढ्नुहोस
कञ्चनपुरमा पूर्व तीन मन्त्रीकाे उम्मेदवारी

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा

पुरा पढ्नुहोस
प्रतिनिधिसभातर्फ २४ सय ९४, प्रदेशसभातर्फ ३४ सय २३ उम्मेदवार

काठमाडाैं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि २४ सय ९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयाेगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधिसभा सदस्यका लागि २२ सय ६१ पुरुष र

पुरा पढ्नुहोस
गोरखा- २ बाट प्रचण्डले दर्ता गराए उम्मेदवारी

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । गोरखा- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले दिउँसो ३ बजेको समयमा उम्मेदवारी दर्ता गराएका

पुरा पढ्नुहोस
काठमाडौं १ मा रवीन्द्र मिश्रकाे उम्मेदवारी दर्ता

काठमाडाैं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्। आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रमा उम्मेदवार भई

पुरा पढ्नुहोस
ईश्वर पाेखरेल र प्रदीप पाैडेलसँग भिड्न रञ्जु दर्शनाले दिइन् उम्मेदवारी

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो

पुरा पढ्नुहोस