हुलाक स्पेसल

पशुपतिको आरतीमा पुगे ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

काठमाडाैं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूची अनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै, डिजेलमा १२

पुरा पढ्नुहोस
रूसी आक्रमणमा मारिए युक्रेनी धनाढ्य व्यापारी दम्पती

काठमाडाैं । रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ । ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको बीबीसीले जनाएकाे हाे । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी

पुरा पढ्नुहोस
अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ । विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, इकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन् । अस्ट्रेलियाको नागरिक

पुरा पढ्नुहोस
भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका

पुरा पढ्नुहोस
साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने ३४ जना

काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये

पुरा पढ्नुहोस
देशभरका महानगर मेयरले पोखरामा राेपे लालीगुराँस

पोखरा । पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् । सराङकोटस्थित शिवमन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो । पोखराले अग्ला डाँडाहरूमा लालीगुराँस

पुरा पढ्नुहोस
लुटपाटको नाटक रच्दा आफैँ यसरी परे फन्दामा

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल

पुरा पढ्नुहोस
प्रचण्डकाे दाबी : मेरो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्नै परेन

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्न नपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा

पुरा पढ्नुहोस
व्यक्तिभन्दा पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार

पुरा पढ्नुहोस