हुलाक स्पेसल
कोलम्बो । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो
पुरा पढ्नुहोसकाठमाडौं । सकारले संवैधानिक परिषद् सम्बन्धि विधेयक राष्ट्रिय सभामा पेश गरेपछि त्यसप्रति सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरुले विरोध जनाएका छन् । सरकारले संविधानको मर्म विपरित विधेयक ल्याएको आरोप दलका नेताहरुले लगाएका छन् । विधेयकको
पुरा पढ्नुहोसकाठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सबन्धी विधेयक दर्ता गरे
पुरा पढ्नुहोसकाठमाडौं । अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन्
पुरा पढ्नुहोसकाठमाडौं । गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन् । जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका
पुरा पढ्नुहोसकाठमाडाैं । स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा एमालेले एक सिट थपेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा जित निकालेपछि अब एमालेले जितेका पालिकाको संख्या २०६ पुगेको छ । देशभरका ७५३ पालिकामध्ये २०६ पालिकाकाे प्रमुख तथा
पुरा पढ्नुहोसभैरहवा । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद- उल-अजहा (बकरा ईद ) आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । इदलुफित्र पर्वको ठिक ७०
पुरा पढ्नुहोसपोखरा । आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले
पुरा पढ्नुहोसकाठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दुई हजार विन्दुमुनि ओर्लिएको छ । यसदिन परिसूचक ३४ दशमलव ७१ अंक घटेर १ हजार ९९२ दशमलव ६१ विन्दुमा झरेको हो । कारोबारमा आएका २१७ धितोपत्रको
पुरा पढ्नुहोस