हुलाक स्पेसल

एजेण्डा नपाएपछि विपक्षीले मेरा श्रीमानले हारे भन्दै रमाइलाे गरे : पद्‍मा आर्याल

काठमाडाैं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले विपक्षीहरुले केही एजेण्डा नपाएर मेरा श्रीमानले हारे भन्दै रमाइलाे गरेकाे भनी गुनासाे गरेकी छन् । हुलाक सञ्चारसँगकाे कुराकानीका क्रममा उनले प्रतिस्पर्धामा जित हार दुवै स्वीकार गर्नुपनर्ने

पुरा पढ्नुहोस
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन र विकल्प खाेज्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका

पुरा पढ्नुहोस
आरजुकाे ‘अफर’मा ओलीकाे ‘कमेन्ट’ : नेपाली कांग्रेस प्राइभेट लिमिटेड !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाप्रति कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले आरजुले डडेलधुरामा ‘बजेट नदिने, विदेश पठाउने’ भनेर गरेको भाषण

पुरा पढ्नुहोस
रवीन्द्र मिश्रको जवाफ : मन लाग्यो भने सिनेमामा अभिनय पनि गरूँला !

काठमाडाैं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘अब के गर्नुहुन्छ ? भन्ने प्रश्नकाे ठट्याै‌ली उत्तर दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्ताे उत्तर दिएका हुन् । उनले पार्टीका नेता र सदस्यहरूलाई राजीनामा

पुरा पढ्नुहोस
हर्क साम्पाङ भन्छन् : करोडको गाडी चढेर जनताको समस्या देखिँदैन

सुनसरी । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गरी एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने

पुरा पढ्नुहोस
जित सुनिश्चित भएपछि बालेनकाे प्रतिक्रिया : विजय जुलुस निकालेर अरु पराजित भएकाे संकेत नगराैँ

काठमाडाैं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन् । उनले बुधबार फेसबुकमार्फत आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन् । मतदाताहरूले आफूलाई काठमाडौं महानगरको

पुरा पढ्नुहोस
विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्ति जारी गरी निर्वाचनमा भएको हारको

पुरा पढ्नुहोस
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यस्तो छ सरकारको नीति तथा कार्यक्रम :

पुरा पढ्नुहोस
फेरि बढ्याे सार्वजनिक सवारीसाधनको भाडा, यस्तो छ सूची

काठमाडाैं । फेरि सार्वजनिक सवारीसाधनको भाडा बढेकाे छ । सरकारले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएकाे हाे । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी

पुरा पढ्नुहोस
एमसीसी सम्झाैता अनुसारकाे काम अघि बढ्याे : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुसारको काम अघि बढेको बताएकी छन् । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी

पुरा पढ्नुहोस