हुलाक स्पेसल
काठमाडौं । देशभरका ६ महानगरमा मतगणना जारी छ। आइतबार बिहानसम्म भएकाे गणनामा पाँच महानगरमा गठबन्धनको उम्मेदवारहरुले अग्रता छ भने सबैभन्दा ठूलाे महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका
पुरा पढ्नुहोसप्योङयाङ । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा
पुरा पढ्नुहोसकाठमाडाैं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ
पुरा पढ्नुहोसउदयपुर । उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ । कटारी नगरपलिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरू भएकाे छ । राष्ट्रियसभा गृहमा १ र ३२ वडाकाे मतपेटिका खाेलेर गणना गर्न थालिएकाे हाे ।
पुरा पढ्नुहोसजाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर
पुरा पढ्नुहोसनाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाइ पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । नाइजेरियाको उत्तरपश्चिमी
पुरा पढ्नुहोससप्तरी । सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् । शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा
पुरा पढ्नुहोसबुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर
पुरा पढ्नुहोस