हुलाक स्पेसल

यी सात विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

भैरहवा । विहीबारदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक

पुरा पढ्नुहोस
बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पर्‍याएकाे छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राखेर बिहीबारदेखि तराईका ६

पुरा पढ्नुहोस
एक वर्षमा पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन् । विभागका

पुरा पढ्नुहोस
तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नू : रुसी विदेशमन्त्री

मस्काे । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति

पुरा पढ्नुहोस
भरतपुर महानगर मेयर र उपमेयरमा क-कसले दिए उमेदवारी ?

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका

पुरा पढ्नुहोस
जसले कुटाइ पनि खाए, मेयरको टिकट पनि गुमाए

गोरखा । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् । उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै

पुरा पढ्नुहोस
याैन दूराचारबारे प्रश्नमा केशव स्थापितकाे जवाफ : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दूराचारबारे सामान्य टिप्पणी गरेका छन् । मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी

पुरा पढ्नुहोस
चीनमा ड्राइभर बिना चल्ने कारले पायो स्वीकृति

काठमाडौं । टोयोटा मोटरको सहायक सेल्फ ड्राइभिङ टेक कम्पनी पोनी डट एआइले चीनमा आफूले ट्याक्सीको लाइसेन्स पाएको बताएको छ । अनुमति पाएसँगै कम्पनीका केही चालकविहीन सवारी साधनले अब भाडा लिएर चल्न सक्ने कम्पनीले बताएको छ

पुरा पढ्नुहोस
नेपाली सेनाले बनायाे कङ्गोमा १२ किलाेमिटर सडक

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले कंगाेमा १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । गत माघ १३ गतेबाट

पुरा पढ्नुहोस
लाइसेन्स लिने साेचमा हुनुहुन्छ ? आज बायोमेट्रिक, भोलि लिखित, पर्सी ट्रायल !

काठमाडाैं ।  तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ

पुरा पढ्नुहोस