हुलाक स्पेसल
मस्काे । रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति
पुरा पढ्नुहोसचितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका
पुरा पढ्नुहोसगोरखा । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् । उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दूराचारबारे सामान्य टिप्पणी गरेका छन् । मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी
पुरा पढ्नुहोसकाठमाडौं । टोयोटा मोटरको सहायक सेल्फ ड्राइभिङ टेक कम्पनी पोनी डट एआइले चीनमा आफूले ट्याक्सीको लाइसेन्स पाएको बताएको छ । अनुमति पाएसँगै कम्पनीका केही चालकविहीन सवारी साधनले अब भाडा लिएर चल्न सक्ने कम्पनीले बताएको छ
पुरा पढ्नुहोसकाठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले कंगाेमा १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । गत माघ १३ गतेबाट
पुरा पढ्नुहोसकाठमाडाैं । तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ
पुरा पढ्नुहोससांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ
पुरा पढ्नुहोसकाठमाडौं । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार साेमबार साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्ने कार्यतालिका छ । यी हुन् मेयर पदका
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि विभिन्न आरोप लगाएको
पुरा पढ्नुहोस